SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

← SBS Nepali - एसबीएस नेपाली पोडकास्टNeu · 11 Min.

How this Nepali family in Sydney celebrates Tihar? - सिड्नीको यो नेपाली परिवारले कसरी मनाउँदैछ तिहार?

How this Nepali family in Sydney celebrates Tihar? - सिड्नीको यो नेपाली परिवारले कसरी मनाउँदैछ तिहार?Neu11 Min.

Sydney-based artist Jenisha Gautam offers a glimpse into her family's Tihar celebrations and traditions. - सिड्नी निवासी कलाकार जेनिशा गौतमले आफ्नो परिवारका साथ तिहार र त्यसमा पनि विशेष गरि लक्ष्मी पूजा, भाइ टिका र देउसी-भैलो खेल्ने आफ्नो पारिवारिक चलनबारे बताएकी छिन्।

As South Asian communities around the world celebrate Tihar, Diwali, Deepavali and Bandi Chhor Diwas, Gautam is marking the festival with her family in north-west Sydney.

Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram, and X (@SBS Nepali).

#sbsaudiopodcast -
दक्षिण एसियाली पृष्ठभूमिका मानिसहरूले विश्वभर नै झिलिमिली बत्तीहरूको चाडलाई दिवाली, दीपावली, बन्दी छोड दिवसका रूपमा मनाइरहँदा पश्चिम सिड्नी निवासी गौतमले विशेष गरि लक्ष्मी पूजा, भाइ टिका र देउसी भैलो खेल्ने आफ्नो परिवारको चलन बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्‍याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

#sbsaudiopodcast