← SBS Nepali - एसबीएस नेपाली पोडकास्ट3 dagen geleden · 10 min
One Nation shakes up Victorian Election - भिक्टोरियन राज्य निर्वाचन: के ठुला पार्टीले सरकार बनाउन वन नेसनसँग हात मिलाउलान्?
The Victorian state election period is now officially underway, with Governor Margaret Gardner signing the writs to formally call an election. - भिक्टोरियामा राज्यस्तरीय निर्वाचन अवधि औपचारिक रूपमा सुरु भएको छ।

But campaigning by candidates has already been happening for weeks in what has been labelled one of the most consequential state elections in recent history.

Take a look at what the polling numbers say for the major party contenders - and minor parties like One Nation.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X.

#sbsaudiopodcast - गभर्नर मार्गरेट गार्डनेले निर्वाचन घोषणा गर्न आवश्यक आधिकारिक कागजातमा हस्ताक्षर गरेसँगै चुनावको प्रक्रिया अघि बढेको हो।

तर पछिल्लो समयकै सबैभन्दा महत्वपूर्ण राज्य निर्वाचनमध्ये एक मानिएको यसपालिको मतदानमा, उम्मेदवारहरूको चुनावी अभियान भने केही साताअघिदेखि नै चलिरहेको छ।

प्रमुख पार्टीहरूका प्रतिस्पर्धीहरू तथा वान नेसनजस्ता साना पार्टीहरूको अवस्थाबारे मत सर्वेक्षणहरूले के सङ्केत गरेका छन्?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

#sbsaudiopodcast