← SBS Nepali - एसबीएस नेपाली पोडकास्टNieuw · 12 min
Unknown WWI soldiers identified on Remembrance Day - रिमेम्ब्रेन्स डे २०२६: प्रथम विश्वयुद्धमा ज्यान गुमाएका ११ अज्ञात सैनिकको पहिचान खुल्यो
Australians across the country have marked Remembrance Day, honouring those who have served and died in conflicts and peacekeeping operations. - प्रथम विश्वयुद्ध र त्यसपछि भएका युद्धहरूमा ज्यान गुमाएका सैनिक र नागरिकहरूको सम्झनामा मनाइने रिमेम्ब्रेन्स डे बुधवार, नोभेम्बर ११ मा अस्ट्रेलियाभर विभिन्न स्मरण समारोहहरू सहित सम्पन्न भएको छ।

At 11am (AEST) on Wednesday, 14 November, the nation paused for a minute's silence, remembering more than 103,000 Australians who died in service.

This year marks 25 years since Australia's first deployment to Afghanistan, while new discoveries are also bringing the stories of fallen soldiers back into focus.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).

#sbsaudiopodcast - अफगानिस्तानमा अस्ट्रेलियन सैनिकहरू पहिलो पटक परिचालन गरिएको यसपालि २५ वर्ष बितेको छ।

त्यस्तै, प्रथम विश्वयुद्धमा ज्यान गुमाएका ११ जना अज्ञात सैनिकहरूको पनि औपचारिक रूपमा पहिचान गरिएको छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं @SBSNepali का नाममा।

#sbsaudiopodcast