← SBS Nepali - एसबीएस नेपाली पोडकास्टeergisteren · 6 min
Sydney Nepalis feel the impact as interest rates hit an 18-year high - ब्याजदर १८ वर्ष यताकै उच्च हुँदा यसको असर मोर्गेज र दैनिकीमा पर्ने सिड्नीका नेपालीको भनाइ
Australia’s Reserve Bank has lifted the official cash rate to 4.85 per cent, its highest level since 2008. As the fifth rate rise of 2026 adds to mortgage and cost-of-living pressures, SBS Nepali spoke to members of Sydney’s Nepali community about how higher interest rates are affecting their household budgets. - अस्ट्रेलियाको रिजर्भ बैङ्कले आधिकारिक ब्याजदर बढाएर ४.८५ प्रतिशत पुर्याएको छ, जुन सन् २००८ यताकै उच्च स्तर हो। यस वर्षको पाँचौँ पटकको यो ब्याजदर वृद्धिबारे केही सिड्नीका नेपालीहरूको विचार सुन्नुहोस्।

Subscribe to the SBS Nepali podcast here.

Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talent himself. This information may not be appropriate for you - contact your tax agent or financial advisor for accurate advice on your situation.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X.

- नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।