SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

← SBS Nepali - एसबीएस नेपाली पोडकास्ट3 dagen geleden · 7 min

गत सात दिनका प्रमुख विश्व समाचार

गत सात दिनका प्रमुख विश्व समाचार3 dagen geleden7 min

अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूको शानदार जित, युक्रेनमा राहत सामग्री वितरण गर्ने केन्द्रमा रुसी आक्रमण, कम्तीमा ४० जनाको मृत्यु र खेलकुदमा, टेनिसका महान खेलाडी राफाएल नाडाल अवकाशपछि पुनः कोर्टमा फर्कने तयारिमा रहेको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

#sbsaudiopodcast