SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

← SBS Nepali - एसबीएस नेपाली पोडकास्टeergisteren · 5 min

नेपाल अपडेट: प्रहरी महानिरीक्षकमा फेरबदल र सर्वोच्चको न्यायाधीशमा चार नाम अनुमोदन

नेपाल अपडेट: प्रहरी महानिरीक्षकमा फेरबदल र सर्वोच्चको न्यायाधीशमा चार नाम अनुमोदनeergisteren5 min

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।

#sbsaudiopodcast
👮 आइजिपी दानबहादुर कार्कीलाई प्रतिस्थापन गर्दै एआईजी मनोज केसी बने प्रहरी महानिरीक्षक

⚖️ सर्वोच्चको न्यायाधीशका लागि प्रस्तावित चार नामहरू संसदीय सुनुवाइ समितिद्वारा अनुमोदन

🌊 रसुवा-भोटेकोसी बाढीमा मृत्यु भएका र बेपत्ता भएकाहरूका सन्तानलाई पूर्ण छात्रवृत्ति दिन मन्त्री स्तरीय प्रक्रिया अघि बढाइएको भनाइ

👨‍⚕️ सरकार र अनसनरत डाक्टर गोविन्द केसीबिच छ बुँदे सहमति

🏏 एसीसी अन्डर १९ एसिया पुरुष प्रतियोगितामा नेपालको दोस्रो हार

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।