← SBS Nepali - एसबीएस नेपाली पोडकास्टNieuw · 6 min
गत सात दिनका प्रमुख विश्व समाचार
इरानको नेसनल गार्डका सदस्यहरूमाथि युरोपका नयाँ प्रतिबन्ध, बलात्कार र यौन दुर्व्यवहारको अभियोगमा बेलायती हास्यकलाकार तथा अभिनेता रसल ब्रान्डलाई जेल सजाय र जोर्डनसँगको खेलअघि सुरक्षा व्यवस्थालाई लिएर सकरुजमा चिन्ता लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

#sbsaudiopodcast