SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

← SBS Nepali - एसबीएस नेपाली पोडकास्ट3 dagen geleden · 5 min

आजका प्रमुख समाचार: बिहीवार, ५ नोभेम्बर २०२६

आजका प्रमुख समाचार: बिहीवार, ५ नोभेम्बर २०२६3 dagen geleden5 min

नदर्न टेरिट्रीमा दुई किशोर किशोरीमाथि आतङ्कवादसम्बन्धी आरोप, इरान युद्धका कारण रिपब्लिकनहरू मध्यावधि निर्वाचनमा पराजित भएको स्वीकारोक्ति र सिड्नी स्वान्सका स्टार खेलाडी टम प्याप्लीको प्रारम्भिक लागू औषध परीक्षण पोजेटिभ आएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं @SBSNepali का नाममा।

#sbsaudiopodcast