SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

← SBS Nepali - एसबीएस नेपाली पोडकास्टNieuw · 8 min

‘Dog love is huge!’: Nepal's First Lady aims to promote Kukur Tihar, the festival for dogs, worldwide - कुकुर तिहारलाई विश्वमाझ चिनाउने पहल: ‘एक दिनको पर्व, बाँकी ३६४ दिन चाहिँ के?’

‘Dog love is huge!’: Nepal's First Lady aims to promote Kukur Tihar, the festival for dogs, worldwide - कुकुर तिहारलाई विश्वमाझ चिनाउने पहल: ‘एक दिनको पर्व, बाँकी ३६४ दिन चाहिँ के?’Nieuw8 min

A program aimed at promoting the Nepali tradition of Kukur Tihar to an international audience has been held at Narayan Chowr in Naxal, Kathmandu on Sunday, November 8, 2026. - कुकुर तिहार मनाउने नेपाली परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले काठमाण्डूस्थित नक्साल नारायण चौरमा एक कार्यक्रम सम्पन्न भएको छ।

Organised by Nepal's First Lady Sabina Kafle, the wife of Prime Minister Balen Shah, the event brought together ministers, diplomats, artists, businesspeople and members of various professions. Our Nepal correspondent Pratiksha Dulal reports.

Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

#sbsaudiopodcast - प्रधानमन्त्री वालेन्द्र शाहकी पत्नी सबिना काफ्लेले आयोजना गरेको कार्यक्रममा सरकारका मन्त्रीहरू, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू, कलाकारहरू, व्यवसायी लगायत विभिन्न पेसाका मानिसहरूको उपस्थिति रहेको थियो। नेपाल संवाददाता प्रतिक्षा दुलालबाट एक रिपोर्ट।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

#sbsaudiopodcast